A huge congratulations to Kanchan poudel !!

 अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना दिवश माघ २८ गतेको अवसरमा " भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन " बिषयक माध्यमिक स्तरिय निबन्ध लेखन  प्रतियोगितामा प्रथम स्थान हासिल गरि  विद्यालय तथा शिक्षक परिवारको नाम र प्रतिष्ठा उच्च राख्न सफल श्री जगन्नाथ डेडराज जनता माध्यमिक  विद्यालय, बराहक्षेत्र-५, कालाबन्जार कक्षा-९ मा अध्ययनरत छात्रा तपाईं श्री कन्चन पौडेललाई धेरै धेरै हार्दिक बधाई !!





Post a Comment

Previous Post Next Post