श्री जगन्नाथ डेडराज जनता मा.वि. तथा श्री महेन्द्र मा. वि. दुबैलाई बधाई !!

              हार्दिक बधाई 




  आज महेन्द्र माध्यमिक विद्यालय बराहक्षेत्र-७ को स्वर्ण महोत्सब को उपलक्ष्यमा सन्चालन भएको छात्र भलिबल प्रतियोगिता मा प्रथम स्थान हासिल  गर्नुहुने श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय ,बराहक्षेत्र -५,कालाबन्जार र द्वितीय स्थान हासिल गर्नुहुने श्री महेन्द्र माध्यमिक विद्यालय ,बराहक्षेत्र -६,चक्रघट्टिका सहभागी सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरु तथा खेल शिक्षक बद्री कार्की लगायत शिक्षक अनिल थापा सर तथा दुबै  बिद्यालय परिवारलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।

   यश अघि श्री सरस्वती मा.वि.,मर्निङ स्टार र प्रकाश मा.वि.लाई पराजित गर्दै श्री जगन्नाथ डेडराज जनता मा. वि. फाइनलसम्मको यात्रा तय गरेको थियो।

श्री जगन्नाथ डेडराज जनता मा. वि. का सहभागी विद्यार्थीहरु














श्री महेन्द्र मा.वि.,चक्रघट्टिका सहभागी विद्यार्थीहरु






Post a Comment

Previous Post Next Post