सफलताका लागि श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यलय ,कालाबन्जारलाई बधाइ तथा शुभकामना!!

 राष्ट्रिय सेवा दल सिनियर डिभिजन सि.सं. १७ मा श्री जगन्नाथ डेडराज जनता मा. वि.बराहक्षेत्र ५ , कालाबन्जार, सुनसरीबाट सहभागी छात्राहरूले महोत्तरी  वर्दिवासमा भएकाे भलिवल प्रतियोगितामा प्रथम र १६०० मिटर दाैड प्रतियाेगिता समेत प्रथम र छात्र भलिबलमा दोस्रो स्थान हासिल गर्न सफल साथै वेस्ट प्लेयर कामना राई भएकाेमा सहभागी विद्यार्थीहरु र गुरूजिहरू लगायत सम्पुर्ण विद्यालय परिवारलाई वधाइ तथा शुभकामना !!







बसन्तऋतु मा.बि.बराहक्षेत्र-६ मा भएको पुरुष तर्फको भलिबल  खेलमा श्री जगन्नाथ डेडराज जनताज माध्यमिक विद्यालय फाइनल प्रवेश गरेको छ । फाइनल  खेल भोलि मिति २०७९ माघ १७ गते श्री जगन्नाथ डेडराज जनता मा.बि., बराहक्षेत्र -५ र  महेन्द्र मा.बि  बराहक्षेत्र -७, चक्रघट्टी बिच   दिउँसो ३:०० बजे हुने आयोजकले जनाएको छ ।

Post a Comment

Previous Post Next Post