श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परिक्षण प्रतिवेदन २०७९ सार्वजनिक !!

      हाम्रो श्री जगन्नाथ डेडराज जनता  मा.वि.,बराहक्षेत्र -५,कालाबन्जार,सुनसरीमा शैक्षिक गुणस्तरीय परीक्षण केन्द्र सानोठिमी भक्तपुरबाट विद्यालय कार्य सम्पादन परीक्षणका लागि परीक्षकको रूपमा आउनु हुने  श्री डिल्लीराम  अधिकारीज्यूबाट स्थानीय तहका प्रतिनिधि श्री पल्टी धामी ,वि.व्य.स. सदस्यहरु र विद्यालयका शिक्षकहरु तथा विद्यार्थीहरुको उपस्थितिमा यस विद्यालयकाे सबल र दुर्बल पक्षहरू औंल्याउदै आवश्यक पृष्ठपोषणसहित शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरी विद्यालयलाई हस्तान्तरण गर्नु भएकोमा  विद्यालय परिवारकाे तर्फबाट उहाँप्रति हार्दिक आभार प्रकट  गर्दछु ।










Post a Comment

Previous Post Next Post