हार्दिक श्रद्धाञ्जली !!

        नेपाल राष्ट्रिय शिक्षक संगठन, बराहक्षेत्र नगर समितिको तर्फबाट श्री सरस्वती माध्यमिक विद्यालय, बराहक्षेत्र-९ , राजावासकि शिक्षक सकिला सुब्बा मेमको ममतामयी माता ज्यूको असामयिक निधन भएको हुँदा समवेदना पत्र हस्तान्तरण गर्नु हुँदै अध्यक्ष, खड्ग बहादुर कार्की सर

शोकाकुल परिवारजन तथा आफन्तहरुमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरून् साथै आमाको आत्मालाई गोलोक प्राप्त होस भन्ने कामना गर्दछु ।

लालु चौधरी 

श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय,बराहक्षेत्र -५

(२०७९/१०/१९ गते, सालबनी )

Post a Comment

Previous Post Next Post