सूचना प्रविधि सम्बन्धी एकीकृत विषयवस्तुमा आधारित ६० दिनको तालिममा हार्दिक निमन्त्रणा!!

 आ‍ व २०७९ को सूचना प्रविधि सम्बन्धी एकीकृत विषयवस्तुमा आधारित ६० दिनको तालिम सुरु हुने तय भएको छ। यो रमाइलो बसाइको सुरुवातका लागि सम्पूर्ण सर मेमहरूमा हार्दिक निमन्त्रणा! कारणवस छुट्नुभएको भए यो ३ दिनभित्रमा सामुदायिक वा संस्थागत विद्यालयका शिक्षकले विद्यालयको पत्र सहित सम्पर्क गर्नु भए अझै पनि नाम दर्ता गर्न सकिने व्यहोरा समेत अनुरोध छ।











 



Post a Comment

Previous Post Next Post