जन्मदिवसको अगणित शुभकामना !!

 जन्मदिवसको अगणित शुभकामना !!


        अत्यन्तै कर्तव्यनिष्ठ,मिलनसार,हसिला,जोसिला,होसिला र आटिला ब्याक्तित्वका धनी मेरो अनन्य मित्र श्री महेन्द्र माध्यमिक विद्यालय ,बराहक्षेत्र-७,तित्रीगाछीका प्रधानाध्यापक श्री फिरोज घिमिरेको जन्म दिवसको पावन सु अवसरमा सु स्वास्थ ,दिर्घायु र उतरोतर प्रगतिको अपार शुभकामना व्यक्त गर्दछु ।


Post a Comment

Previous Post Next Post