© अमेरिकामा दुई वर्गका नागरिकलाई VIP मानिएको छ: वैज्ञानिक र शिक्षक ।
© फ्रान्सको सम्मानित अदालतभित्र शिक्षकलाई मात्र कुर्सीमा बस्ने अनुमति छ ।
© जापानमा शिक्षकलाई पक्राउ गर्न प्रहरीले सरकारबाट विशेष अनुमति लिनुपर्छ ।
© कोरियामा शिक्षकहरुले ती सुविधाहरु उपभोग गर्न सक्छन् जुन सुविधाहरु भारतमा मन्त्रीहरुले आफ्नो परिचयपत्र देखाएर मात्र उपभोग गर्न सक्छन् ।
त्यहाँ शिक्षकहरुको विशेष सम्मान र सुविधा छ । त्यसैले त ती देशहरु सभ्य, विकसित र समुन्नत छन् ।
तर हाम्रो देश नेपालमा ..........
© शिक्षकलाई १७ प्रकारमा विभाजन गरिएको छ ।
© शिक्षक पदपुर्ति गर्ने एउटा संवैधानिक आयोग पनि छैन ।
© शिक्षकहरुको न्युनतम आधारभुत आवश्यकता पुरा गर्न सकिने तलव भत्ता समेत छैन ।
© सामाजिक मर्यादा छैन, राज्यले सौतेनी व्यवहार गर्छ, दोस्रो दर्जाको नागरिकको रुपमा हेरिन्छ ।
© नेपालमा शिक्षकहरू विचरा र निरीह प्राणीका रूपमा बाँचेका छन् ।
© शिक्षण पेशाप्रति आकर्षण छैन, कतै नबिकेकाहरू शिक्षक बन्ने गर्छन् भन्ने तल्लो स्तरको सोच छ ।
© शिक्षकका लागि बन्ने ऐन/कानुन कसरी शिक्षकलाई तह लगाउने भन्नेमा मात्र केन्द्रित छन् ।
अब भन्नुहोस् कसरी हुन्छ देश विकास ? कसरी हुन्छ शिक्षाको गुणस्तर वृद्धि ? कसरी आउँछ देशमा समृद्धि ??#copy