Congratulations Young Executive Chef of the Year 2023

 चौरासी व्यंजन अवार्ड तथा सम्मान २०२३ (Chaurasi Byanjan Awards 2023)

सहभागी विवरण - Participant Info

अवार्ड समूह (Award Category)-Young Executive Chef of the Year 2023

नाम (Name)- Chef Roman Basnet 

ठेगाना (Address)- Kathmandu

कार्यस्थल (Workplace)- Dadupaneu cuisine Kathmandu 


(बिजेता छनोटको २०% यो पोस्टको लाइकको आधार मा गरिने छ र ८०% भोटिंग को आधारमा गरिने छ)

पोस्ट लाइकको लागि नियमहरु:

१. पोस्ट लाइक गर्ने व्यक्तिले अनिबार्य हाम्रो पेज लाइक गरेको हुनु पर्ने छ

२. पेज लाइक गरेको अनि पोस्ट पनि लाइक गरेको लाइकलाई मात्र बिजेता छोट को गणनामा लिईने छ। 

३. अन्तिम गणना अशोज २६ दिउसो १२:०० सम्म हुने छ र अन्तिम नतिजा कार्यक्रममा मात्र घोसणा हुने छ। 

४. अटोलाईक मान्य हुने छैन, तथा प्रयोग गरेको पाइएमा कारबाही हुने । 


भोटिंगको लागि:

१. भोटिंगको लागि Event1 App को प्रयोग हुने छ, यो App Play Store तथा App Store मा उपलब्ध हुने छ। 

२. भोटिंग भाद्र २५ देखि अशोज २६ दिउसो ४:०० सम्म हुने छ। 


अन्य जानकारीको लागि हाम्रो पेजमा मेसेज गर्न सक्नु हुने छ तथा सम्पर्क नम्बर ९८४१९५०८४३ मा कल गर्न सक्नु हुने छ ।

Post a Comment

Previous Post Next Post