नमुना विद्यालय, शिक्षकको प्रभावकारी पेसागत विकास, विद्यार्थी सिकाइ मूल्यांकन, अौद्योगिक क्रान्तिमा रोजगारोन्मुख सिप, हरित परिवर्तन, शिक्षाका लागि डिजिटल प्लेटफर्म, गुणस्तरीय रोजगारी सीप लगायत शिक्षा तथा सीप विकासका समकालीन विषय तथा मुद्दाहरूका सन्दर्भमा एसियाली विकास बैंकद्वारा १७-१९ अक्टोबरका लागि तय गरिएको १० अौं अन्तर्राष्ट्रिय (एसिया-प्रशान्त) छलफल, अन्तरक्रिया तथा प्रदर्शनीमा उपलब्धिमूलक सहभागीताका लागि बराहक्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने श्री आदर्श मा.वि. का कुशल, सहुदयी र प्रविधिका स्रोत शिक्षक प्र.अ. श्री Laxmi Prasad Limbu सरलाई शुभयात्रा तथा सार्थक छलफल र उपलब्धिमूलक क्षमता विकासका हार्दिक शुभकामना! यस क्षेत्रले पक्कै यस्ता अभ्यासबाट आफूलाई सक्षम बनाउँदै लग्ने आाशा छ। 💖🎉🎉