अभाव नै अभावको दशै
कसैलाई सुख कसैलाई दुख दशै
एउटालाई भार सबै मिले पार दसै
सबै छम र पनि एक्लै छु यसै
हात्ती र बाघ कम हुदै छन तेसै
Dollar हरु फोन गरि सोध्छ्न कस्तो हुदैछ साथी दशै
म येसै लर्बराउदै भन्छु राम्रो भाछ यार दशै
कति गारो छ नि हेर्नुस कम छ नि मेरै
गाउमा छन बा आमा साथी भाई आश गर्छ्न मेरै
यो दशै हो कि दशा
लाग्छ पिर र चिन्ता को धेरै नशा
खेम राज पौडेल