थारु कल्याणकारीणी सभा नगर कार्यसमिति बराहक्षेत्रद्वारा चौसरका जितिया महोत्सव २०८० सम्पन्न ।

 " चौसरका जितिया महोत्सव -2080" 

जितिया महोत्सव -2080 सब्य अनि भब्य रुपमा सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णमा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद ! 


सहयोगी सस्थाहरु : 

1. बराहक्षेत्र न.पा.को कार्यालय , चक्रघट्टी 

2. बराहक्षेत्र न.पा. वडा कार्यलय वडा: ३, ४,५,७ र ८ 

3. पाथीभरा काष्ठ उधोग , बराहक्षेत्र -५

4. लक्ष्मी कङ्क्रीट उधोग , बराहक्षेत्र -५

5. सन्तोष फर्निचर उधोग , बराहक्षेत्र -५ 

6. डिभाईन लाईट एकेडेमि , बराहक्षेत्र -५

7. बराहक्षेत्र गार्मेन्ट , बराहक्षेत्र -५

8. चौधरी किराना पसल , बराहक्षेत्र -५ 

9. वर्ड लिङ्क कम्युनिकेसन , बराहक्षेत्र -५

10. पुर्बी पहिलो खबर ( राजन घिमिरे र लक्ष्मण कट्वाल )

11. डिभाइन लाइट एकेडेमी का पुर्व बिद्यार्थी हाल वैदेशिक रोजगारी सिलसिलामा कोरिया ( अक्षय , सरोज र सुनिल चौधरी )

11. नेपाली-कोरिया समुह ( युवराज बस्नेत र महन्त अधिकारी)

12. दीक्षा ट्राभल्स ( प्रो. रेसम धामी )

हाम्रो निम्तो स्विकरी उपस्थित हुनुहुने : 

प्रमुख अतिथि : नन्द कुमारी राई ( बराहक्षेत्र नगर उपप्रमुख)

•बिशिस्ट अतिथि : आशाराम चौधरी ( बराहक्षेत्र न.पा. वडा -४, अध्यक्ष , पुर्व अन्तरास्ट्रिय एथलेटिक्स खेलाडी )

•बिशिस्ट अतिथि: रोहित काफ्ले ( बराहक्षेत्र न.पा. वडा -५, अध्यक्ष )

• बिशिस्ट अतिथि: रोसन खड्का ( बराहक्षेत्र न.पा. वडा -८, अध्यक्ष )

अतिथिहरु : 

• पल्टी धामी , राधा कुमारी चौधरी , देव नारायण मोची ( वडा सदस्यहरु )

• बेचन धामी ( आदिवासी जनजाति महासङ्घ बराहक्षेत्र का.बा. अध्यक्ष , था.क.स. पुर्व अध्यक्ष साबिक भरौल)

• साबिक भरौल गा.बि.स. अध्यक्ष लक्ष्मण चौधरी 

• था.क.स. साबिक भरौल अध्यक्ष ( काशिराम र सुदिप चौधरी ) 

• चक्रघट्टि जेसिस का पुर्व अनि वर्तमान अध्यक्ष ( देब कुमार चौधरी र सन्तोष पुरी ) 

• थारु सहित्यकार छबिलाल चौधरी 

•चर्चित थारु गायक-गायिका सुनिल र अनुमा चौधरी 
























लगायत सम्पुर्ण अतिथी एवम थारु महिला सभा ,  टोल कमिटी एवम उपस्थित सम्पुर्ण मा मुरी धन्यवाद ।

Post a Comment

Previous Post Next Post