स्थानीय सरकारले सवै क्षेत्रमा आर्थिक सहयोग गर्न सक्दा झन चलचित्र समाजका ऐना भएकोले निर्मताको हौसला अनी परिवर्तनका निम्ति बजेट मै सिधै आर्थिक विनियोजन गर्नु पर्ने प्रिमियर सोमा अतिथिहरुले सरकार लाइ ध्यानाकर्षण गराएका थिए ।

फिल्ममा प्रवेश अर्नु अगाडि कलाकारहरुले फिल्म क्षेत्रको विषमा अध्ययन अभ्यास अनुसन्धान गरेर कलाकार, निर्माता निर्देशकले  लगानी  गर्दा सफल हुने र दर्शकले समेत राम्रो फिल्म हेर्न पाउने छ ।

भरौल,
बराहक्षेत्र  मिडिया प्रा.लि.को  व्यानरमा   झुम्काको थ्री डी म्याजिक हलमा वडा दशै, दिपावली, छैठ, लोसार साथै नेपाल सम्वत ११४४ को पावन अवसरमा नेपाली थारु कथानक चलचित्र "सजनी तोहर बिन" को  प्रिमियर सो प्रदर्शन भएको छ ।

sajanifilm


बराहक्षेत्र मिडिया प्रा.लि. का अध्यक्ष प्रदिप बास्मैतको सभाध्यक्षता र  थारु चलचित्र तथा साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष,निर्देशक पर्शुरा चौधरीको प्रमुख आतिथ्यमा उक्त फिल्मको औपचारिक कार्यक्रम राखि प्रदर्शन गरिएको थियो।

FB_IMG_1698913628598


म्याजिक हलमा  प्रदर्शन गरिएको फिल्म हेर्न पहिलो दिनमै दर्शकले राम्रो साथ दिएका थिए ।यो फिल्मले गाउँ घर नगरमा घटि रहेको विकृति कुरिती प्रथा साथै अहिलेको युवा पुस्ता कुलतमा फसी अकालमै ज्याने भएकोले समाजलाइ सही दिसामा ल्याउन फिल्मको  माध्यम द्वारा परिवर्तन गर्न सकिन्छ की भनेर  सचेत चौधरीको कथा वस्तुमा यो फिल्म निर्माण भएको हो । आश थारुको निर्देशन रहेको फिल्ममा  डेबुय गरेकी मोडल सुजु चौधरीले नायिका र नायक सचेत चौधरी रहेका छन् । पट कथा साथै हास्य कलाकार पान्डव चौधरीले गरेको फिल्ममा  सम्पादक, द्वन्द तथा फिल्मको गितमा रचना समेत सरोज चौधरीको रहेको छ । यो फिल्मा नेपालको पर्यट्कीय क्षेत्र रामधुनी, बराहक्षेत्र, उदयपुर, सङ्खुवा सभाको तिन जुरे साथै मोरङ्ग लगायत ठाउँ सावन चौधरीले छायांकन गरेको सह - निर्माता कृष्ण चौधरीले बताएका हुन् ।

Nirmata@krishna


सह निर्मता कृष्ण चौधरीलाइ यो फिल्ममा  मुख्य खलनायक भुमिकामा छोटा डनले चिनिएको छ, प्रदीप बासमैत ( नायकको दाजु ) ललीता चौधरी ( हिरोको भाउजू ), पाण्डव चौधरी ( हास्य कलाकार ),
सानु विश्वास ( नायिका सपोर्ट रोल ), पुजा, रोशनी, भुवन, हरि नारायण, नेहा, आकृति, सम्झना, शिव शङ्गकर, मायाराम, निरज, रोहन, प्रमोद, सकुनतला, रोहन, आनन्द, विनोद, सन्जय, अञ्जली, वविता र जेसीका चौधरी लगायत कलाकारहरुको राम्रो प्रस्तुति देखिन्छ।
FB_IMG_1698902823553


नेपाल सरकारले फिल्म क्षेत्रलाइ हेर्ने नजर जव सम्म सहि हुदैन नेपालको फिल्म क्षेत्र माथी उस्कन नसक्दैन नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य तथा निर्देशक समाज नेपालको सचिवालय सदस्य भीषणले बताए । स्थानीय सरकारले सवै क्षेत्रमा आर्थिक सहयोग गर्न सक्दा झन चलचित्र समाजका ऐना भएकोले निर्मताको हौसला अनी परिवर्तनका निम्ति बजेट मै सिधै आर्थिक विनियोजन गर्नु पर्ने प्रिमियर सोमा आफ्नो मन्तव्य राखेका थिए ।

Sajani@vishan


२१ जना कलाकारहरुलाइ सम्मान 

थारु कथानक चलचित्र  "सजनी तोहर बिन" 
प्रिमियरसाे कार्यक्रममा २१ जना कलाकनरलाई कदर पत्र तथा सम्मान पत्र प्रदान गरिएको थियो।

Sajani@majhi


प्रमुख अतिथि महानायक निर्मता परशुराम चौधरीले केन्द्रय, स्थानीय सरकारले कलाकारहरुको लागि बेग्लै पाठशाला अभ्यास तालिमको व्यवस्था बजेट विनियोजन गर्‍यो भने दर्शकले राम्रो कलाकार पाउने आफ्नो प्रमुख अतिथिको मनतव्य राखेका थिए । फिल्मले देश परिवर्तन गर्न अहम् मुख्य भुमिका रहेकोले सोही अनुरुप बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

Sajani@parshuram


फिल्ममा प्रवेश अर्नु अगाडि कलाकारहरुले फिल्म क्षेत्रको विषमा अध्ययन अभ्यास अनुसन्धान गरेर कलाकार, निर्माता निर्देशकले  लगानी  गर्दा सफल हुने र दर्शकले समेत राम्रो फिल्म पाउने बताए । अहिले धेरै लय लयमा लागेर फिम्ल क्षेत्रको मोह जागेको देखिन्छ जस्ले गर्दा निर्मता निर्देश कलाकारहरु विना ग्यान प्रवेश गर्दा फिल्मको स्तर खस्केको प्रमुख अतिथि चौधरीले बताए ।

Saroj@sajani


निर्माता प्रदिप बासमैत भन्छन्, " प्रिमियर सोमा दर्शकको राम्रो साथ सहयोगले मलाई भावुक बनायो । अहिले चलचित्र निर्माण भएता पनी देशको जर जर अवस्थाले हो या चलचित्र पत्री नकारात्मक असरले होला दर्शक हरुलाइ हल सम्म तान्न निकै गाह्रो भएको दु:ख पोखेका थिए । निर्माता पक्षले जुन मेहनत लगानी गरेको हुन्छ त्यो सोचे अनुरुप नहुँदा अहिले चलचित्र क्षेत्र सङ्गकटमा रहेको समेत बताए।
दर्शकहरूले आफ्नै घर भित्र को कथा पाउनेछ । यस अर्थमा यो फिल्म समाजको ऐना हो।"चाड पर्व लाई लक्षित गरेर यो फिल्म प्रदर्शन गरिएको फिल्म कार्तिक १५ र १६ गते प्रदर्शन हुने बासमैतले बताए ।