#समा_चकेवा_समापन
थारु दिदी बहिनिहरुको माहान चाड समा
चकेबा आज बाट बिधिबत रुपमा समापन भएको छ ।आज सम्पुर्ण थारु महिला तथा दिदी बहिनी हरु विभिन्न कार्यक्रम गरि
समापन गरेको छ सम्पुर्णले आफुले बनाएको कलात्मक मुर्तीहरुलाइ नदिमा गएर बिधिबत रुपमा सेलाएर यो बर्षको सामा चकेवा समापन गरेको छ ।
यो पर्ब भाइ टिकाको दिन देखि सुरु भइ पुर्णिमा सम्म चल्छ ।यस
बिचमा विभिन्न कार्यक्रम गरि यो चाड
मनाइनछ जस अन्तर्गत चुगला चुगलिको जुङगा
जलाउने देखि लिएर खिर खुवाइ तथा दहि
चिउरा खुवाइ सम्म हुन्छ र अन्तयमा मन्डप समारोह गरि समापन गरिन्छ।
यस बर्षको समा चकेवा भब्य र सभ्य रुपमा समापन गर्न महोत्तरी जिल्ला हतिसर्वा,मदनपट्टी,झपौल टोलबासी यति मेहनत गरि आफनो कल्चर बचाउनलाई समा चकेवा मनाउने भाइ बहिनिहरु देश बिदेशमा हाम्रो कार्यक्रम लाइभ देखाइ मदत गर्ने हाम्रा प्राविधिक भाइ हरु साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा बिशेष धन्यवाद हामी सम्पुर्ण द थारु परिवारको तर्फबाट दिन चाहन्छौ ।
#thetharufamily
#थारु_कल्चर
#समा_चकेवा
#thetharu