सरस्वती पूजा २०८०
आज मिति २०८० माघ १९ गतेका दिन मिति २०८० साल फाल्गुण २ गते पर्ने बसन्त पञ्चमी लाई सभ्य, भव्य, चुस्त र दुरुस्त ढङ्गबाट सञ्चालन र व्यवस्थापन गर्न यस विद्यालयका मा.वि. शिक्षक श्री अन्जय स्याङदानको नेतृत्वमा तपसिलका विद्यार्थीहरूको संयोजकत्वमा कार्यविभाजन गर्ने निर्णय पारित गरियो।
संयोजक: सुजन बुढाथोकी
सहसंयोजक: अङ्कित काफ्ले
सचिव: मुना कटवाल
सहसचिव: रुशिका शाह
कोषाध्यक्ष: निर्मल रेग्मी
सह कोषाध्यक्ष: सजिना बस्नेत
सदस्यहरु: एलिना सुन्दास
प्रमिला कार्की
शोभा खड्का
महेश कार्की
कमला खत्री
हेमला कार्की
रोजिना थापा
निराजन बस्नेत
सजन खत्री
अजय शर्मा
विवेक पौडेल
गणेश कटवाल
सुदीप विश्वकर्मा
मिलन कार्की
केशव यादव
त्रिसना कार्की
सोनिका पौडेल
समीक्षा कार्की
समीक्षा थापा
रञ्जना बिष्ट
निकिता परियार
क्रिस्टिना मल्ल
रुशिका शाह
रेसु कार्की
अविनाश बिक
जोन मगर
आरुष श्रेष्ठ
आशिका धामी
प्रतिक्षा कार्की
दिप्सिका कुँवर
स्वस्तिका बस्नेत
सन्दीप खत्री
स्वस्तिका बस्नेत
सन्दीप खत्री
प्रदिप बिक
सुगम खड्का
निशान बोगटी
सुमिना तामाङ
कमला बानिया
निसु धामी
सन्ध्या लुइटेल
जुना तामाङ
आस्तिका राई
जेसिका दनुवार
रश्मी खड्का
उपमा अधिकारी
सबिना बानिया
प्रमिला बिष्ट
स्मृति राई
हिमेश चौधरी
प्रदिप भुजेल
बिजनेस चौधरी
ऋतिक शाह
पवित्रा बस्नेत
रेश्मा विश्वकर्मा
समीक्षा कार्की
सजिना बस्नेत
बन्दना खड्का
अप्सरा केसी
उन्नति पौडेल
प्रशान्त हमाल
दिवस कटवाल
प्रस्तावहरू
आर्थिक सङ्कलन सम्बन्धमा
विभिन्न उपसमितिहरू गठन सम्बन्धमा
निर्णयहरू
निर्णय नम्बर १
प्रस्ताव नम्बर १ उपर छलफल गर्दा २०८० सालको सरस्वती पूजालाई व्यवस्थापन गर्न आवश्यक आर्थिक स्रोत व्यवस्थापन गर्न निम्नानुसार सहयोग संकलन गर्ने निर्णय गरियो।
कक्षा १ देखि ३ सम्म रु ३० का दरले
कक्षा ४ देखि ७ सम्म रु ५० का दरले
कक्षा ८ देखि १० सम्म रु.१००का दरले
कक्षा ११ र १२ तथा प्राविधिक धार रु १००का दरले
उल्लेखित दरबाट सङ्कलन गरिने रकम आगामी २०८० माघ २६ गते भित्र सम्बन्धित सेक्सनको क्याप्टनले आआफ्नो सेक्सनबाट उल्लेखित दरले रकम संकलन गरी सम्बन्धित कक्षा शिक्षक मार्फत संकलित रकम संयोजकलाई बुझाउने निर्णय गरियो।
निर्णय नम्बर २
प्रस्ताव नम्बर २ उपर छलफल गर्दा २०८० सालको सरस्वती पूजालाई सञ्चालन तथा व्यवस्थापन गर्न निम्न अनुसारको उपसमिति गठन गरियो।
सामान खरिद उपसमिति
सुजन बुढाथोकी
निर्मल रेग्मी
अंकित काफ्ले
शोभा खड्का
राजन खत्री
प्रमिला कार्की
एलिना सुन्दास
निराजन बस्नेत
रुशिका शाह
सुगम खड्का
रेषिका दनुवार
उपमा अधिकारी
आस्तिका राई
निशान बोगटी
बाँस तथा खुकुरी व्यवस्थापन उपसमिति
बुद्धि पौडेल
सुजन खत्री
निराजन बस्नेत
महेश कार्की
गणेश कटुवाल
सागर पौडेल
अजय शर्मा
दीपक खड्का
सरोज बास्तोला
जोन मगर
आरुष श्रेष्ठ
अविनाश विक
सुदीप बिक
सन्दीप खत्री
प्रशान्त हमाल
दिवस कटवाल
स्वस्तिका बस्नेत
बन्दना खड्का
बाटो निर्माण तथा सरसफाई उपसमिति
सुजन बुढाथोकी
निर्मल रेग्मी
अंकित काफ्ले
रोहन केजे
प्रशान्त हमाल
दिवस कटवाल
प्रदिप बिक
हिमेश चौधरी
प्रदिप भुजेल
मुना कटवाल
शोभा खड्का
एलिना सुन्दास
प्रमिला कार्की
एलिसा खत्री
कमला बिष्ट
सम्झना भारती
दीक्षा लोहनी
करुणा थापा
स्काउट तथा रेडक्रसका सम्पूर्ण विद्यार्थीहरू
तोरण निर्माण तथा लाइन व्यवस्थापन उपसमिति
स्काउटका सम्पूर्ण विद्यार्थीहरू
रेडक्रसका सम्पूर्ण विद्यार्थीहरू
प्रसाद प्याकिङ उपसमिति
मुना कटवाल
शोभा खड्का
प्रमिला कार्की
एलिना सुन्दास
हेमला कार्की
एलिसा खत्री
रेजिना थापा
कमला खत्री
सरिना बस्नेत
रितिका राजधानी
जेनीका खत्री
दीक्षा लोहनी
क्रिस्टिना मल्ल
निकिता परियार
समीक्षा कार्की।
रञ्जना बिष्ट
सोनिका पौडेल
रेसु कार्की
रुशिका शाह
प्रतिक्षा कार्की
आशिका धामी
दिप्सिका कुँवर
स्वस्तिका बस्नेत
सन्ध्या लुइटेल
जुना तामाङ
पवित्रा बस्नेत
रेश्मा बिक
कमला बानिया
सुबिना तामाङ
समीक्षा कार्की
निसु धामी
सबिना बानिया
सजिना बस्नेत
सेविका माझी
प्रसाद वितरण उपसमिति
सुजन बुढाथोकी
अंकित काफ्ले
निर्मल रेग्मी
गणेश कटवाल
सुगम खड्का
निशान बोगटे
केशव यादव
मुना कटवाल
रुशिका शाह
रेसु कार्की
सरोज बास्तोला