बराहक्षेत्र नगरपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० को प्रतिवेदन
प्रस्तोता: श्री बद्रीबहादुर कार्की (खेल शिक्षक)
प्रतियोगिता सञ्चालन मिति २०८० माघ १३ गतेदेखि माघ १५ गतेसम्म
सहभागी विद्यालयहरू: बराहक्षेत्र नगरपालिकाभित्रका सबै माध्यमिक विद्यालयहरु
यस विद्यालयको तर्फबाट नियमित सहभागी शिक्षकहरु:
प्रधानाध्यापक: श्री हिरामणि पौडेल
बद्रीबहादुर कार्की :खेल शिक्षक
खड्गबहादुर कार्की: सहायक खेल शिक्षक
चेतनाथ भट्टराई: सूचना अधिकारी
अन्जय स्याङदान: स्काउट शिक्षक
अनिल थापा :सहायक शिक्षक
रोशनी धामी: लेखापाल
राजदीप धामी: विद्यालय सहयोगी
देवबहादुर कार्की :सुरक्षा गार्ड
सुशील खड्का र कुमार सोरेन: बस चालक
खेलमा सहभागी खेलाडी विद्यार्थीहरू
एथलेटिक्स समूह छात्रतर्फ
१०० मिटर सुजन खड्का कक्षा १२
सुजन राजधानी कक्षा ११
२०० मिटर सन्देश धामी कक्षा ११
सुजन खड्का कक्षा १२
४०० मिटर समीर चौधरी कक्षा ११
विजय खनाल कक्षा ११
८०० मिटर अविनाश बिक कक्षा १०
देवेन्द्र तिम्सिना कक्षा १२
१५०० मिटर अविनाश बिक कक्षा १०
भूषण बस्नेत कक्षा १०
३००० मिटर विजय खनाल कक्षा ११
भूषण बस्नेत कक्षा १०
४* १०० मिटर रिले सुजन खड्का कक्षा १२
सुजन धामी कक्षा ११
सन्देश राजधानी कक्षा ११
समिर चौधरी कक्षा ११
४*४०० मिटर रिले सुजन खड्का कक्षा १२
विजय खनाल कक्षा ११
मार्सल चौधरी कक्षा ११
सन्दिप राजधानी कक्षा ११
हाइ जम्प सुजन खड्का कक्षा १२
समिर चौधरी कक्षा ११
लङ्ग जम्प मार्सल चौधरी कक्षा ११
समिर चौधरी कक्षा ११
ट्रिपल जम्प मार्सल चौधरी कक्षा ११
महेश कार्की कक्षा १०
ज्याभलिन थ्रो भूपेन्द्र परियार कक्षा ११
अभियान अधिकारी कक्षा १०
shotput सरोज राई कक्षा १२
अनिश थापा कक्षा १२
एथलेटिक्स समूह ( छात्रातर्फ)
१०० मिटर। निर्मला निरौला कक्षा ९
आशिका धामी कक्षा १०
२०० मिटर सपना खत्री कक्षा ९
निर्मला निरौला कक्षा ९
४०० मिटर निर्मला खत्री कक्षा १२
निर्मला कार्की कक्षा १२
८०० मिटर विभा मेहता कक्षा ९
अनिषा पौडेल कक्षा १२
१५०० मिटर अनिषा पौडेल कक्षा १२
बिमला बिक कक्षा ११
३००० मिटर निर्मला कार्की कक्षा १२
मनिका माझी कक्षा १२
४* १०० मिटर रिले अनिषा पौडेल कक्षा १२
सपना खत्री कक्षा ९
आशिका धामी कक्षा १०
बिमला बिक कक्षा ११
४*४०० मिटर रिले अनिषा पौडेल कक्षा १२
मनिका माझी कक्षा १२
निर्मला खत्री कक्षा १२
बिमला बिक कक्षा ११
हाइ जम्प नन्दिता श्रेष्ठ कक्षा ११
कञ्चन घिमिरे कक्षा ११
लङ जम्प विभा मेहता कक्षा ९
कञ्चन घिमिरे कक्षा ११
ट्रिपल जम्प महिमा चौधरी कक्षा ११
नन्दिता श्रेष्ठ कक्षा ११
ज्याफल लिन थ्रो। एन्जिका चौधरी कक्षा ११
सबिना खड्का कक्षा १२
shotput एन्जिका चौधरी कक्षा ११
अप्सरा राई कक्षा १२
भलिबल खेलतर्फ
छात्र भलिबल
प्रदिप दर्जी कक्षा ११
गौतम तामाङ कक्षा ११
सन्तोष रणपहली कक्षा १२
सहदेव दर्जी कक्षा ११
सन्दिप गिरी कक्षा ११
आयुष नेवार कक्षा ११
सुजन खड्का कक्षा १२
दिपेश लिम्बु कक्षा १०
केदार परियार कक्षा ११
अशोक कुँवर कक्षा ११
छात्रा भलिबल
अप्सरा राई कक्षा १२
लक्ष्मी श्रेष्ठ कक्षा ११
मनिका बिष्ट कक्षा १२
अनुजा मगर कक्षा ११
कामनाराही कक्षा १२
शीतल राई कक्षा ११
प्रमिला बस्नेत कक्षा १२
एलिना कार्की कक्षा ११
कन्चन घिमिरे कक्षा ११
नन्दिता श्रेष्ठ कक्षा ११
कबड्डी खेलतर्फ
छात्र कबडी
कुशल श्रेष्ठ कक्षा १०
महेश कार्की कक्षा १०
रूपक बस्नेत कक्षा ११
जोन मगर कक्षा १०
दिनेश कार्की कक्षा १०
मिसन बराल कक्षा ११
अनिश थापा कक्षा ११
तेजेन्द्र कुँवर कक्षा ११
अश्मित श्रेष्ठ कक्षा ११
अशोक बस्नेत कक्षा १०
विजय खनाल कक्षा ११
भूषण बस्नेत कक्षा १०
छात्रा कबडी
एन्जिका चौधरी कक्षा ११
प्रमिला बस्नेत कक्षा १२
अञ्जली कुमारी मेहता कक्षा ११
सम्झना चौधरी कक्षा ११
मनिका बिष्ट कक्षा १२
अप्सरा राई कक्षा १२
सरस्वती शाह कक्षा १०
कञ्चन घिमिरे कक्षा ११
बिमला बिक कक्षा ११
एलिना कार्की कक्षा ११
निर्मला खत्री कक्षा १२
करातेतर्फ
छात्र कराते(४२ केजी समूह )
निरज थापा कक्षा ९
मनिष माझी कक्षा ७
उत्सव तामाङ कक्षा ६
विष्णुकुमार कार्की कक्षा ७
कराते (४७ केजी समूह)
सुशान्त थापा कक्षा १०
समिर कार्की कक्षा ७
कराते (५२ केजी समूह)
बादल राई कक्षा ११
अजय खनाल कक्षा ९
कराते (५६ केजी समूह)
सिमोन राई कक्षा १२
कराते (६२ केजी समूह)
आर्यन पौडेल कक्षा ९
छात्रा करातेतर्फ
कराते (४५ केजी समूह)
आयुषा राजधामी कक्षा ६
कराते (५० केजी समूह)
सन्ध्या राई कक्षा १०
कराते (५५ केजी समूह)
जेनिसा कार्की कक्षा ९
श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयबाट स्वर्ण पदक हासिल गर्ने विद्यार्थीहरू निम्नानुसार रहेका छन्:-
स्वर्ण पदक सङ्ख्या:- १२ वटा (खेलाडी ३३ जना)
एथलेटिक्स तर्फ
३००० मिटर विजय खनाल कक्षा ११
८०० मिटर अविनाश बिक कक्षा १०
१५०० मिटर अविनाश बिक कक्षा १०
ट्रिपल जम्प मार्सल चौधरी कक्षा ११
long जम्प मार्सल चौधरी कक्षा ११
shotput अनिस थापा कक्षा ११
चार गुणा ४०० रिले सुजन खड्का कक्षा १२
विजय खनाल कक्षा ११
मार्सल चौधरी कक्षा ११
सन्तोष राजधानी कक्षा ११
८०० मिटर अनिषा पौडेल कक्षा १२
छात्रा भलिबल तर्फ
प्रदीप दर्जी कक्षा ११
गौतम तामाङ कक्षा ११
सन्तोष रणपहेली कक्षा १२
सहदेव दर्जी कक्षा ११
सन्दिप गिरी कक्षा ११
आयुष नेवार कक्षा ११
सुजन खड्का कक्षा ११
दिपेश लिम्बु कक्षा १०
केदार परियार कक्षा ११
अशोक कुँवर कक्षा ११
छात्र भलिबल तर्फ
कामना राई कक्षा १२
शीतल राई कक्षा ११
प्रमिला बस्नेत कक्षा १२
एलिना कार्की कक्षा ११
अप्सरा राई कक्षा १२
लक्ष्मी श्रेष्ठ कक्षा ११
मनिका बिष्ट कक्षा १२
अनुजा मगर कक्षा ११
कन्चन घिमिरे कक्षा ११
नन्दिता श्रेष्ठ कक्षा ११
कराते सिङ्गल काता प्रदर्शन
बादल देवान कक्षा ११
कराते
बादल देवान कक्षा ११ (५२ केजी समूह)
विष्णुकुमार कार्की कक्षा ७ (४२ केजी समूह)
श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयका रजत पदक प्राप्त विद्यार्थीहरू निम्नानुसार रहेका छन्:-
रजत पदक सङ्ख्या:- नौवटा (खेलाडी २० जना)
एथलेटिक्स तर्फ
१०० मिटर सुजन खड्का कक्षा १२
४०० मिटर विजय खनाल कक्षा ११
१५०० मिटर अनिशा पौडेल कक्षा १२
लङ्ग जम्प समिर चौधरी कक्षा ११
कबड्डी अनिषा पौडेल कक्षा ११
हाइ जम्प सुजन खड्का कक्षा १२
shotput अप्सरा राई कक्षा ११
कराते (४२ केजी समूह)
निरज थापा कक्षा ९
कराते (४७ केजी समूह)
सुशान्त थापा कक्षा १०
छात्र कबड्डीतर्फ
कुशल श्रेष्ठ कक्षा १०
महेश कार्की कक्षा १०
रूपक बस्नेत कक्षा ११
जोन मगर कक्षा १०
दिनेश कार्की कक्षा १०
मिसन बराल कक्षा ११
अनिस थापा कक्षा ११
तेजेन्द्र कुँवर कक्षा ११
अश्मित श्रेष्ठ कक्षा ११
अशोक बस्नेत कक्षा १०
विजय खनाल कक्षा ११
भूषण बस्नेत कक्षा १०
श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयबाट काश्य पदक प्राप्त गर्ने विद्यार्थीहरू निम्नानुसार रहेका छन्:-
कान्छी पदक सङ्ख्या:- ६ वटा (खेलाडी २६ जना)
करातेतर्फ
सन्ध्या राई कक्षा १० (५० केजी समूह)
जेनिसा कार्की कक्षा ९ (५५ केजी समूह)
सिमोन राई कक्षा ११ (५६ केजी समूह)
आर्यन पौडेल कक्षा ९ (६२ केजी समूह)
मनिष माझी कक्षा १० (४२ केजी समूह)
विशेष सम्मान
(क) उत्कृष्ट भलिबल खेलाडी छात्र प्रदीप दर्जी र छात्रा शीतल राई कक्षा ११ र एथलेटिक्स तर्फ मार्सल चौधरी कक्षा ११ ले जनही रु १५ ०० पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन्।
(ख) खेलको उद्घाटनको समयमा सबै विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेको मार्च पासमा यस विद्यालयको स्काउट टोलीले प्रदर्शन गरेको मार्च पास उत्कृष्ट ठहर भई विद्यालयले रु पाँच हजार पुरस्कार प्राप्त गरेको छ।
निष्कर्ष
प्रतियोगितामा सहभागी हुने समयमा पूर्णरूपमा खेलकुद सम्बन्धी तयारी गर्न सकेका कारण विगतको तुलनामा नतिजा अवल हुन गयो र प्रथम स्थान हासिल गर्न विद्यालय सफल भयो। यस्तै प्रयास भइरहने हो भने आगामी दिनमा समेत खेल क्षेत्रमा उच्च नतिजा हासिल गर्न सकिन्छ राष्ट्रपति रनिङ सिल्डमा सञ्चालन हुने सबै किसिमका खेलहरूको अभ्यास (विशेष गरी एथलेटिक्स र मार्सल आर्टतर्फका खेलहरू) विद्यार्थीहरुलाई नियमित गराउन सके हालको उत्कृष्ट नतिजा आगामी दिनमा समेत उत्कृष्ट नै आउने थियो जस्तो हामीलाई लाग्दछ।
सुझाव
आगामी शैक्षिक वर्षका लागि कार्यतालिका तयार गर्दा विद्यालयमा सञ्चालन हुने साप्ताहिक क्रियाकलापहरूमा एथलेटिक्स लगायतका खेलहरू कक्षा ६ देखि नै समावेश गरी उच्च बौद्धिक क्षमता भएका विद्यार्थीहरूलाई बौद्धिक ज्ञानसँग सम्बन्धित क्रियाकलाप र खेलसँग रुचि भएका विद्यार्थीहरूलाई आवश्यक खेल सामग्री सहित खेलकुदसँग सम्बन्धित क्रियाकलापहरूमा सहभागी गराएर शैक्षिक गुणस्तरका साथसाथै खेलकुद क्षेत्रको समेत विकास गर्न सकिने सम्भावना रहेको देखिन्छ।