पाँचौं राष्ट्रपति रनिङ सिल्ड हासिल गर्न अहम भूमिका निर्वाह गर्नुहुने शिक्षक कर्मचारी तथा विद्यार्थी पुरस्कृत

    आज मिति २०८० फाल्गुण ११ गते १ विशेष समारोह बीच पाँचौं राष्ट्रपति रनिङ सिल्ड जिताउन अहम भूमिका निर्वाह गर्नुहुने शिक्षक कर्मचारी तथा विद्यार्थीहरूलाई श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयमा पुरस्कृत गरिएको छ।












































विभिन्न खेल तथा विधाहरूमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गरी विद्यालयलाई स्वर्ण पदक रजत पदक र काश्य पदक दिलाउन सफल सहभागी विद्यार्थीहरूलाई प्रधानाध्यापक श्री हिरामणि पौडेलले एक विशेष कार्यक्रम बीच नगद सहित पुरस्कृत गर्नुभएको हो।

पुरस्कृत हुनुहुने शिक्षक कर्मचारी तथा सहभागी विद्यार्थी हरू निम्नानुसार रहेका छन्:-

बद्रीबहादुर कार्की :खेल शिक्षक

खड्गबहादुर कार्की: सहायक खेल शिक्षक 

चेतनाथ भट्टराई: सूचना अधिकारी

अन्जय स्याङदान: स्काउट शिक्षक

अनिल थापा :सहायक शिक्षक 

रोशनी धामी: लेखापाल

 राजदीप धामी: विद्यालय सहयोगी 

देवबहादुर कार्की :सुरक्षा गार्ड

 सुशील खड्का र कुमार सोरेन: बस चालक

खेलमा सहभागी खेलाडी विद्यार्थीहरू

एथलेटिक्स समूह छात्रतर्फ

१०० मिटर        सुजन खड्का कक्षा १२

                       सुजन राजधानी कक्षा ११

२०० मिटर         सन्देश धामी कक्षा ११                       

                       सुजन खड्का कक्षा १२

४०० मिटर           समीर चौधरी कक्षा ११ 

                         विजय खनाल कक्षा ११

 ८०० मिटर        अविनाश बिक कक्षा १० 

                         देवेन्द्र तिम्सिना कक्षा १२

१५०० मिटर      अविनाश बिक कक्षा १० 

                         भूषण बस्नेत कक्षा १०

३००० मिटर        विजय खनाल कक्षा ११

                           भूषण बस्नेत कक्षा १०

४* १०० मिटर रिले    सुजन खड्का कक्षा १२ 

                           सुजन धामी कक्षा ११ 

                           सन्देश राजधानी कक्षा ११

                            समिर चौधरी कक्षा ११

४*४०० मिटर रिले      सुजन खड्का कक्षा १२ 

                             विजय खनाल कक्षा ११ 

                              मार्सल चौधरी कक्षा ११ 

                             सन्दिप राजधानी कक्षा ११

हाइ जम्प                 सुजन खड्का कक्षा १२ 

                               समिर चौधरी कक्षा ११

लङ्ग जम्प                  मार्सल चौधरी कक्षा ११ 

                               समिर चौधरी कक्षा ११

ट्रिपल जम्प                मार्सल चौधरी कक्षा ११ 

                               महेश कार्की कक्षा १०

ज्याभलिन थ्रो              भूपेन्द्र परियार कक्षा ११ 

                             अभियान अधिकारी कक्षा १०

shotput।               सरोज राई कक्षा १२

                              अनिश थापा कक्षा १२

एथलेटिक्स समूह ( छात्रातर्फ)

१०० मिटर।              निर्मला निरौला कक्षा ९ 

                            आशिका धामी कक्षा १०

२०० मिटर              सपना खत्री कक्षा ९

                             निर्मला निरौला कक्षा ९

४०० मिटर              निर्मला खत्री कक्षा १२

                           निर्मला कार्की कक्षा १२

८०० मिटर            विभा मेहता कक्षा ९ 

                          अनिषा पौडेल कक्षा १२

१५०० मिटर          अनिषा पौडेल कक्षा १२ 

                           बिमला बिक कक्षा ११

३००० मिटर          निर्मला कार्की कक्षा १२    

                          मनिका माझी कक्षा १२

४* १०० मिटर रिले अनिषा पौडेल कक्षा १२ 

                           सपना खत्री कक्षा ९ 

                          आशिका धामी कक्षा १० 

                           बिमला बिक कक्षा ११

४*४०० मिटर रिले    अनिषा पौडेल कक्षा १२ 

                            मनिका माझी कक्षा १२ 

                             निर्मला खत्री कक्षा १२ 

                              बिमला बिक कक्षा ११

हाइ जम्प                   नन्दिता श्रेष्ठ कक्षा ११ 

                              कञ्चन घिमिरे कक्षा ११

लङ जम्प                  विभा मेहता कक्षा ९ 

                              कञ्चन घिमिरे कक्षा ११

ट्रिपल जम्प               महिमा चौधरी कक्षा ११ 

                               नन्दिता श्रेष्ठ कक्षा ११

ज्याफल लिन थ्रो।         एन्जिका चौधरी कक्षा ११ 

                               सबिना खड्का कक्षा १२

shotput               एन्जिका चौधरी कक्षा ११

                               अप्सरा राई कक्षा १२

भलिबल खेलतर्फ

छात्र भलिबल

प्रदिप दर्जी कक्षा ११

 गौतम तामाङ कक्षा ११ 

सन्तोष रणपहली कक्षा १२ 

सहदेव दर्जी कक्षा ११ 

सन्दिप गिरी कक्षा ११ 

आयुष नेवार कक्षा ११ 

सुजन खड्का कक्षा १२

दिपेश लिम्बु कक्षा १० 

केदार परियार कक्षा ११ 

अशोक कुँवर कक्षा ११

छात्रा भलिबल

अप्सरा राई कक्षा १२ 

लक्ष्मी श्रेष्ठ कक्षा ११ 

मनिका बिष्ट कक्षा १२ 

अनुजा मगर कक्षा ११ 

कामनाराही कक्षा १२ 

शीतल राई कक्षा ११ 

प्रमिला बस्नेत कक्षा १२ 

एलिना कार्की कक्षा ११ 

कन्चन घिमिरे कक्षा ११

नन्दिता श्रेष्ठ कक्षा ११

कबड्डी खेलतर्फ

छात्र कबडी

कुशल श्रेष्ठ कक्षा १० 

महेश कार्की कक्षा १० 

रूपक बस्नेत कक्षा ११ 

जोन मगर कक्षा १०

 दिनेश कार्की कक्षा १० 

मिसन बराल कक्षा ११ 

अनिश थापा कक्षा ११ 

तेजेन्द्र कुँवर कक्षा ११ 

अश्मित श्रेष्ठ कक्षा ११ 

अशोक बस्नेत कक्षा १० 

विजय खनाल कक्षा ११ 

भूषण बस्नेत कक्षा १०

छात्रा कबडी

एन्जिका चौधरी कक्षा ११ 

प्रमिला बस्नेत कक्षा १२ 

अञ्जली कुमारी मेहता कक्षा ११ 

सम्झना चौधरी कक्षा ११ 

मनिका बिष्ट कक्षा १२ 

अप्सरा राई कक्षा १२ 

सरस्वती शाह कक्षा १० 

कञ्चन घिमिरे कक्षा ११ 

बिमला बिक कक्षा ११ 

एलिना कार्की कक्षा ११ 

निर्मला खत्री कक्षा १२

करातेतर्फ

छात्र कराते(४२ केजी समूह )

निरज थापा कक्षा ९ 

मनिष माझी कक्षा ७ 

उत्सव तामाङ कक्षा ६ 

विष्णुकुमार कार्की कक्षा ७

कराते (४७ केजी समूह) 

सुशान्त थापा कक्षा १० 

समिर कार्की कक्षा ७ 

कराते (५२ केजी समूह) 

बादल राई कक्षा ११ 

अजय खनाल कक्षा ९

कराते (५६ केजी समूह) 

सिमोन राई कक्षा १२

कराते (६२ केजी समूह) 

आर्यन पौडेल कक्षा ९

छात्रा करातेतर्फ

कराते (४५ केजी समूह)

आयुषा राजधामी कक्षा ६

कराते (५० केजी समूह) 

सन्ध्या राई कक्षा १०

कराते (५५ केजी समूह)

जेनिसा कार्की कक्षा ९

श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयबाट स्वर्ण पदक हासिल गर्ने विद्यार्थीहरू निम्नानुसार रहेका छन्:-

स्वर्ण पदक सङ्ख्या:- १२ वटा (खेलाडी ३३ जना)

एथलेटिक्स तर्फ

 ३००० मिटर विजय खनाल कक्षा ११

८०० मिटर        अविनाश बिक कक्षा १०

१५०० मिटर       अविनाश बिक कक्षा १०

ट्रिपल जम्प          मार्सल चौधरी कक्षा ११

long जम्प           मार्सल चौधरी कक्षा ११

shotput            अनिस थापा कक्षा ११

चार गुणा ४०० रिले   सुजन खड्का कक्षा १२

विजय खनाल कक्षा ११

मार्सल चौधरी कक्षा ११

सन्तोष राजधानी कक्षा ११

८०० मिटर अनिषा पौडेल कक्षा १२

छात्रा भलिबल तर्फ

प्रदीप दर्जी कक्षा ११ 

गौतम तामाङ कक्षा ११ 

सन्तोष रणपहेली कक्षा १२ 

सहदेव दर्जी कक्षा ११ 

सन्दिप गिरी कक्षा ११ 

आयुष नेवार कक्षा ११ 

सुजन खड्का कक्षा ११ 

दिपेश लिम्बु कक्षा १० 

केदार परियार कक्षा ११ 

अशोक कुँवर कक्षा ११

छात्र भलिबल तर्फ

कामना राई कक्षा १२ 

शीतल राई कक्षा ११ 

प्रमिला बस्नेत कक्षा १२ 

एलिना कार्की कक्षा ११ 

अप्सरा राई कक्षा १२ 

लक्ष्मी श्रेष्ठ कक्षा ११ 

मनिका बिष्ट कक्षा १२ 

अनुजा मगर कक्षा ११ 

कन्चन घिमिरे कक्षा ११ 

नन्दिता श्रेष्ठ कक्षा ११

कराते सिङ्गल काता प्रदर्शन

बादल देवान कक्षा ११

कराते 

बादल देवान कक्षा ११ (५२ केजी समूह)

विष्णुकुमार कार्की कक्षा ७ (४२ केजी समूह)

श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयका रजत पदक प्राप्त विद्यार्थीहरू निम्नानुसार रहेका छन्:-

रजत पदक सङ्ख्या:- नौवटा (खेलाडी २० जना)

एथलेटिक्स तर्फ

१०० मिटर सुजन खड्का कक्षा १२

४०० मिटर विजय खनाल कक्षा ११

१५०० मिटर अनिशा पौडेल कक्षा १२

लङ्ग जम्प समिर चौधरी कक्षा ११

कबड्डी अनिषा पौडेल कक्षा ११ 

हाइ जम्प सुजन खड्का कक्षा १२

shotput अप्सरा राई कक्षा ११

कराते (४२ केजी समूह)

निरज थापा कक्षा ९

कराते (४७ केजी समूह)

सुशान्त थापा कक्षा १०

छात्र कबड्डीतर्फ

कुशल श्रेष्ठ कक्षा १० 

महेश कार्की कक्षा १० 

रूपक बस्नेत कक्षा ११ 

जोन मगर कक्षा १० 

दिनेश कार्की कक्षा १० 

मिसन बराल कक्षा ११ 

अनिस थापा कक्षा ११ 

तेजेन्द्र कुँवर कक्षा ११ 

अश्मित श्रेष्ठ कक्षा ११ 

अशोक बस्नेत कक्षा १० 

विजय खनाल कक्षा ११ 

भूषण बस्नेत कक्षा १०

श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयबाट काश्य पदक प्राप्त गर्ने विद्यार्थीहरू निम्नानुसार रहेका छन्:-

कान्छी पदक सङ्ख्या:- ६ वटा (खेलाडी २६ जना)

करातेतर्फ 

सन्ध्या राई कक्षा १० (५० केजी समूह)

जेनिसा कार्की कक्षा ९ (५५ केजी समूह)

सिमोन राई कक्षा ११ (५६ केजी समूह)

आर्यन पौडेल कक्षा ९ (६२ केजी समूह)

मनिष माझी कक्षा १० (४२ केजी समूह)

विशेष सम्मान

(क) उत्कृष्ट भलिबल खेलाडी छात्र प्रदीप दर्जी र छात्रा शीतल राई कक्षा ११ र एथलेटिक्स तर्फ मार्सल चौधरी कक्षा ११ ले जनही रु १५ ०० पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन्।

(ख) खेलको उद्घाटनको समयमा सबै विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेको मार्च पासमा यस विद्यालयको स्काउट टोलीले प्रदर्शन गरेको मार्च पास उत्कृष्ट ठहर भई विद्यालयले रु पाँच हजार पुरस्कार प्राप्त गरेको छ।

निष्कर्ष

प्रतियोगितामा सहभागी हुने समयमा पूर्णरूपमा खेलकुद सम्बन्धी तयारी गर्न सकेका कारण विगतको तुलनामा नतिजा अवल हुन गयो र प्रथम स्थान हासिल गर्न विद्यालय सफल भयो। यस्तै प्रयास भइरहने हो भने आगामी दिनमा समेत खेल क्षेत्रमा उच्च नतिजा हासिल गर्न सकिन्छ राष्ट्रपति रनिङ सिल्डमा सञ्चालन हुने सबै किसिमका खेलहरूको अभ्यास (विशेष गरी एथलेटिक्स र मार्सल आर्टतर्फका खेलहरू) विद्यार्थीहरुलाई नियमित गराउन सके हालको उत्कृष्ट नतिजा आगामी दिनमा समेत उत्कृष्ट नै आउने थियो जस्तो हामीलाई लाग्दछ।

सुझाव

आगामी शैक्षिक वर्षका लागि कार्यतालिका तयार गर्दा विद्यालयमा सञ्चालन हुने साप्ताहिक क्रियाकलापहरूमा एथलेटिक्स लगायतका खेलहरू कक्षा ६ देखि नै समावेश गरी उच्च बौद्धिक क्षमता भएका विद्यार्थीहरूलाई बौद्धिक ज्ञानसँग सम्बन्धित क्रियाकलाप र खेलसँग रुचि भएका विद्यार्थीहरूलाई आवश्यक खेल सामग्री सहित खेलकुदसँग सम्बन्धित क्रियाकलापहरूमा सहभागी गराएर शैक्षिक गुणस्तरका साथसाथै खेलकुद क्षेत्रको समेत विकास गर्न सकिने सम्भावना रहेको देखिन्छ।




बराहक्षेत्र नगरपालिकाले आयोजना गरेको पाँचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र ५ सुनसरी प्रथम भएको थियो।


       बराहक्षेत्र नगरपालिकाले आयाेजना गरेकाे पाँचाै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  स्वर्ण पदक १२ रजत पदक ९ र कास्य पदक ६ वटा सहित विद्यालयलाइ प्रथम स्थान हासिल गरेको थियो।




         श्री जगन्नाथ जनता माध्यमिक विद्यालयले यो राष्ट्रपति रनिङसिल्डमा प्रथम स्थान हासिल गरेको यो तेस्रो पटक हो। यसअघि सञ्चालन भएको प्रथम र दोस्रो राष्ट्रपति रनिङ सिल्ड पनि यस विद्यालयले हात पारिसकेको थियो।


    श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयलाई प्रथम स्थान हासिल गराउन सफल सम्पूर्ण खेलाडी विद्यार्थीहरू; खेल शिक्षकहरू तथा खेलमा खटिनुहुने र खेलप्रति हौसला जागृत गराउनुहुने सम्पूर्ण शिक्षक तथा कर्मचारिहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरुज्यूहरू लगायत सम्पूर्णमा  विद्यालय प्रशासन हार्दिक बधाई ज्ञापन गर्दछ।



बराहक्षेत्र नगरपालिकाले आयाेजना गरेकाे पाँचाै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  स्वर्ण पदक ६ रजत पदक ६ र कास्य पदक ११ वटा सहित विद्यालयलाइ द्वितीय स्थान हासिल गराउन सफल सम्पूर्ण खेलाडी विद्यार्थीहरू; खेल शिक्षकहरू तथा खेलमा खटिनुहुने सम्पूर्ण शिक्षक तथा कर्मचारिहरू विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघका पदाधिकारि ज्यूहरू प्रधानाध्यापकज्यू लगायत सम्पूर्णमा श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयहार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।





‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ वराहक्षेत्र नगरपालिका खेलकुद बिकास समितिद्वारा आयोजित गत शनिवारबाट सुरु भएको पाचौं अन्तरमाध्यमिक बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता २०८०को  उपाधि श्री जगन्नाथ डेडराज जनता माध्यमिक बिधालय बराहक्षेत्र–५, कालाबंजारले प्राप्त गरेको हो।
दोस्रो आदर्श माध्यमिक बिधालय चतरा  र तेस्रो मोहन माध्यमिक बिधालय मधुवन भएको छ । उनिहरुले प्रथम ३० हजार दोस्रो २० हजार र तेस्रो १० हजार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ। सो खेल बराहक्षेत्र–७ मा रहेको बशन्त ऋतु मा.वि.को खेल मैदानमा हुदै आएको थियो ।





































Post a Comment

Previous Post Next Post