अंग्रेजी भाषाका केही रोचक कुराहरू....!!
1. अंग्रेजी भाषामा कुनै शब्दमा "Q" अक्षर आएमा जहिले पनि त्यसको पछाडी "u" नै आउँछ ।
2. "Dreamt" अंग्रेजी भाषाको एक मात्र शब्द हो जुन "mt" मा समाप्त हुन्छ । यो बाहेक अंग्रेजी भाषामा "mt" मा समाप्त हुने अर्को कुनै शब्द छैन।
3. "underground" अंग्रेजी भाषामा एक मात्र शब्द हो जुन "Und" बाट सुरु हुन्छ र "Und" मा समाप्त हुन्छ । अंग्रेजी भाषामा "Und" बाट सुरु भएर "Und" बाट अन्त्य हुने अर्को कुनै शब्द छैन।
4. सम्पूर्ण अंग्रेजी भाषामा केवल चार शब्दहरू छन् जुन "dous" मा समाप्त हुन्छ।
Tremendous, Horrendous, Stupendous & Hazardous
5. अक्सफोर्ड डिस्नरी अनुसार, अंग्रेजी भाषाको सबैभन्दा ठूलो शब्द Pneumonoultramicroscopicsilicovolcanoconiosis
(निमोनोअल्ट्रामाइक्रोस्कोपिकसिलिकोभोल्कानोकोनिसिस) हो । यो फोक्सोको एउटा रोगको नाम हो।
6. "Therein" एउटा त्यस्तो अंग्रेजी शब्द हो जसबाट फरकफरक दस शब्द बनाउन सकिन्छ..!
The, there, He, In, Rein, Her, Here, Ere, therein, Herein
7. "Stewardesses" सबैभन्दा अर्थपूर्ण शब्द हो जुन किबोर्डमा बाँया हातको औंलाहरूले मात्र टाइप गरिन्छ।
8. हामी हाम्रो दैनिक कुराकानीमा हस् भन्नुपर्दा "ok" शब्द धेरै प्रयोग गर्छौं, तर धेरै मानिसहरूलाई यो शब्द कसरी प्रयोगमा आयो भन्ने इतिहास बारे थाहा छैन। यसको इतिहास एक अमेरिकी राष्ट्रपति "एन्ड्र्यू ज्याक्सन" ले सबै सही छ" वा "भने बमोजिम छ" भन्ने अर्थमा "all correct" शब्द प्रयोग गर्नुपर्ने ठाउँमा गलत हिज्जे "oll kurrect" को संक्षिप्त अक्षर ok लाई लोकप्रिय बनायो।
9. धेरै मानिसहरूलाई संसारका महादेशहरूको नाम अंग्रेजीमा सम्झन गाह्रो हुन्छ । तर त्यसलाई याद गर्ने एकदम सजिलो उपाय छ । america, north तथा south शब्द बाहेक अरु सबै महादेशका नामहरु जुन अक्षरबाट शुरु हुन्छन्, त्यै अक्षरमा समाप्त हुन्छन् ।
1. Asia. 2. Africa 3. America. 4. Antarctica 5. Europe 6. Australia
10. "Typewriter" शब्द एक मात्र त्यस्तो शब्द हो जुन किबोर्डमा अक्षरहरूको पहिलो पङ्क्तिमा मात्र टाइप गर्न सकिन्छ।
11. अंग्रेजी शब्द .''Good bye" को प्रयोग "God be with you" (भगवान तपाईंको साथमा रहुन्) भन्नका लागि प्रयोग गरिन्छ ।
12. अंग्रेजीमा, "सिल्भर" र "ओरेन्ज" मात्र त्यस्ता दुई शब्दहरू हुन्, जसमा अङ्ग्रेजीमा rhyming....!!