प्रधानाध्यापक

 प्रधानाध्यापक भनेको प्रशासनिक कामकाजको लागी भएका शिक्षक मध्ये सिनियर शिक्षकलाई दिइएको जिम्मेवारी हो प्र अ छुट्टै पोस्ट होइन शिक्षक शब्दले प्रधानाध्यापक लाई समेत जनाउदछ। धेरैजसो विद्यालयमा प्र अ हरुले आफुलाइ मालिक र अन्य सहकर्मी शिक्षकहरू कर्मचारीहरुलाइ मजदुरको नजरले हेर्ने प्रवृत्ति देखिन्छ।आफू मालिकको रूपमा मनलागी समयमा आएर मरुन्जेल काम गरेका शिक्षक कर्मचारी लाई गाली गर्ने,विभिन्न जाल झेल गरि आफुले घुमाउन सक्ने सोझो मानिसलाई ब्याबस्थापन समितिको अध्यक्ष बनाएर आफू खुसी रजाइँ गर्ने, विद्यालयलाइ आफ्नो ब्याक्तिगत सम्पत्ति जस्तो ठानी अन्य शिक्षक कर्मचारीहरुलाइ आर्थिक प्रसासनिक कुराहरुको जानकारी नै नगराउने प्रवृत्ति देखिन्छ।यो प्रथा हटाउन हेडमास्टर खुल्ला प्रतिस्पर्धा बाट नियुक्त गरि एउटा विद्यालयमा ३ बर्ष भन्दा बढी नराखिने ब्याबस्था हुनुपर्छ । 

को को सहमत हुनुहुन्छ । लाइक, कोमेन्ट र सेयर गर्नु होला। 

##copied**

Post a Comment

Previous Post Next Post