No title

 सन्दर्भ :- एस ई ई २०८०

चाेरि ओैलाले  शिक्षक प्रति दाेस देखाई रहदा वाकि चार ओैलाले आफुलाई दाेस देखाई रहेकाे हुन्छ भन्ने कुराकाे हेक्का राखाै !  


विद्यार्थि फेल हुनुमा दाेसि हुनैपर्ने पक्षहरु :-


* शिक्षक 

* विद्यार्थी

* अभिभावक 

* घरकाे वातावरण 

* स्कुलकाे वातावरण 

* संगत 

* सरकारि निति तथा संयन्त्र 

* समयमा पुस्तक प्रकासन नहुनु र ठाउमा नपुग्नु 

* विद्यालय व्यवस्थापन समिति 

* अव्यवहारिक शिक्षा 

* अन्य थुप्रै 


 तसर्थ :-

यि तमाम समस्या  आखै अगाडि हुदाहुदै चर्काे स्वरमा शिक्षक  मात्र दाेसि भनेर फेसवुकमा नभुकाै नकुर्लाै  !

Post a Comment

Previous Post Next Post