सन्दर्भ :- एस ई ई २०८०
चाेरि ओैलाले शिक्षक प्रति दाेस देखाई रहदा वाकि चार ओैलाले आफुलाई दाेस देखाई रहेकाे हुन्छ भन्ने कुराकाे हेक्का राखाै !
विद्यार्थि फेल हुनुमा दाेसि हुनैपर्ने पक्षहरु :-
* शिक्षक
* विद्यार्थी
* अभिभावक
* घरकाे वातावरण
* स्कुलकाे वातावरण
* संगत
* सरकारि निति तथा संयन्त्र
* समयमा पुस्तक प्रकासन नहुनु र ठाउमा नपुग्नु
* विद्यालय व्यवस्थापन समिति
* अव्यवहारिक शिक्षा
* अन्य थुप्रै
तसर्थ :-
यि तमाम समस्या आखै अगाडि हुदाहुदै चर्काे स्वरमा शिक्षक मात्र दाेसि भनेर फेसवुकमा नभुकाै नकुर्लाै !