कक्षा १ को एकीकृत पाठ्यक्रमको थिममा आधारित मूल्याङ्कन सम्बन्धी एक दिने कार्यशाला

  आज मिति २०८१ जेष्ठ ३२ गते कक्षा १-३ को एकीकृत पाठ्यक्रमको थिम ( विषय क्षेत्र)मा आधारित मूल्याङ्कन सम्बन्धी एक दिने कार्यशाला सम्पन्न गरियो।

सो कार्यशालामा श्री चेतराज कँडेल र श्री सन्तोष कुमार काफ्ले ले सहजीकरण गर्नुभएको थियो।


कार्यशालामा कक्षा १-३ मा अध्यापनरत सम्पूर्ण शिक्षकहरूले सहभागिता जनाउनुभएको थियो।


Post a Comment

Previous Post Next Post