No title

  बराहक्षेत्र नगरपालिका स्थित श्री जगन्नाथ डेडराज जनता मा वि काे विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा शिक्षक कर्मचारी स्टाफले हाम्रो विद्यालय श्री मनकामना रत्न अम्विका मावि तुम्लिङटार काे अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेकाे छ। दिनभर विद्यालय व्यवस्थापन र सुधार सम्वन्धमा व्यापक छलफल भयाे। यस्तो उत्साहित टीम संग छलफल गर्ने अवसर प्राप्त भएकोमा खुसी लागेको छ।

जडेज मा वि परिवार प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।

Post a Comment

Previous Post Next Post