चेली यमुनालाई हार्दिक बधाई तथा सफलताको शुभकामना!!

  श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र-५, कालाबन्जार सुनसरीकि पूर्व विद्यार्थी मेरी चेली श्री राष्ट्रिय माध्यमिक विद्यालय इटहरी-१, तरहरा, सुनसरीकि शिक्षक श्री यमुना बस्नेत सहायक प्रधानाध्यापकको पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई साथै सफलताको  शुभकामना कामना व्यक्त गर्दछु।






Post a Comment

Previous Post Next Post