हार्दिक बधाई तथा समुन्नत भविष्यको शुभकामना

 


13th Asar,2081

A day to remember!

नतिजा आफै बोल्छ।

यस जगन्नाथ डेड राज जनता मा वि, बराहक्षेत्र ५, कलबन्जार, सुनसरीबाट SEE-परीक्षा 2080 मा

3.61-4 GPA प्राप्त गर्ने संख्या 7 जना,

3.21-3.6 GPA प्राप्त गर्ने संख्या -12  जना,

2.81-3.2 GPA प्राप्त गर्ने 50 जना, 2.41-2.8 प्राप्त गर्ने 22 जना लगायत सहभागी हुनुहुने सम्पुर्ण प्रिय  विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा समुज्ज्वल शैक्षिक भविष्यको हार्दिक शुभकामना।


अहोरात्र खट्नुहुने सम्बद्ध सम्पुर्ण शिक्षक,अभिभावक,बिद्यार्थी तथा सरोकारवालाहरु प्रति बिद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।

We are proud of you everyone. 

We are still trying our best to give the outstanding result in the years to come even in grade 11 and 12.

Please, remember us.

Please, like,comment and share as much as possible to promote us.

Thank you one and all.

Post a Comment

Previous Post Next Post