हार्दिक बधाई तथा शुभकामना!!

 


"ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता"  यो नाराका साथ आज शिक्षा दिवस २०८१ का अवसरमा राष्ट्रिय शिक्षा पुरस्कारले सम्मानित हुनु हुने शिक्षाक्षेत्रकै  उदाहरणीय व्यक्तित्त्व, सबैका लागि प्रेरणाका स्राेत , कुशल प्रशासक साथै शिक्षालाई व्यवहारिक जीवनसँग जाेड्न हरपहल लागिपर्ने उर्जाशिल , मृदुभाषी, सरल स्वभावका धनी, यस विद्यालयका प्रधानाध्यापक, पूर्व विद्यार्थी, मा.शि.द्वितीय शिक्षक आदरणीय श्री हिरामणि पौडेल सरलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। आगामी दिनमा समेत यस्ता पुरस्कार प्राप्त गर्ने अवसर प्राप्त भैरहोस् ।



Post a Comment

Previous Post Next Post