सबिना बानियालाई हार्दिक बधाई!!

 संविधान दिवस २०८१ को अवसरमा मर्निङ स्टार सेकेण्डरी स्कूलले बराहक्षेत्रले आयोजना गरेको जिल्ला स्तरीय वक्तृत्व कला प्रतियोगितामा सान्तवना पुरस्कार प्राप्त गर्न सफल श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय बराहक्षेत्र-५, काला बन्जार, सुनसरीको कक्षा ९ मा अध्ययन गर्ने छात्रा सविना बानियालाई हार्दिक बधाई !!


Post a Comment

Previous Post Next Post